Monday 29 July 2013

मेरो दिलमा तिम्रो बास भएपछि। तिमि मेरो धड्कन अनि सास भएपछि। हर्ष अनि उमङ्गको छैनन कुनै सिमा, आशङ्कका सबै सिमा नाश भएपछि। संसारनै जितेजस्तो लाग्छ आजभोलि, जिवनमा तिमि मेरो पास भएपछि। कसले सक्छ टुटाउन हाम्रो यो मायालाई, मलाई तिम्रो तिमिलाई मेरो बिश्वास भएपछि। जिवनको यात्रामा नया आट पैदा भाछ, जिवनमा तिम्रो साथको आभाष भएपछि। अटल

No comments:

Post a Comment